Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


कमजोर तयारीले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा कम विद्यार्थी उत्तीर्ण भए– शिक्षाविद् माथेमा

चिकित्सा शिक्षा आयोगले आफ्नो मापदण्डका आधारमा परीक्षा लिने भएकाले सोही आधार अनुसारको तयारी गर्न नसक्नुले विद्यार्थीको तयारी अभाव भएको बुझ्न सकिने उहाँको तर्क छ ।