Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


राखेपको कभर्ड हलमा भाेलिदेखि ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना हुने

काठमाडाैं । युवा पुस्ता माझमा लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा ई-स्पोट्र्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्न लागेको छ। दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)