काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत प्रा.डा. कपिलमान श्रेष्ठले त्यहाँ अवस्थित नेपालीहरुको समस्या समाधान गर्न भुमिका खेल्ने बताउनुभएको छ । बुधबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित