Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कति डढ्याे नेताकाे पैसा, अब कति बाँकी ? (भिडियाे रिपाेर्ट)

विकास थपलिया काठमाडौं । भ्रष्टाचारको अन्त्य गरी सुशासनको माग गर्दै जेनजी युवाहरुले आह्वान गरेको आन्दोलनले सत्तापलट मात्रै गरेन बरु उनीहरुले दावी गरे जस्तै नेताहरुले देश लुटेका दृश्यहरु पनि सतहमा ल्याइदिएकाे छ।