काठमाडाैं । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारबाट आज हतियारसहित एक युवक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका–५, नरेशखोरका २२ वर्षीय सन्जितकुमार महतो हतियारसहित पक्राउ परेका हुन् । महतोको साथबाट एक