Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


चिसोका कारण कञ्चनजङ्घा क्षेत्र घुम्न जाने पर्यटक घटे

काठमाडौं । अत्यधिक चिसो बढ्न थालेपछि कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटक घटेका छन् । केही दिन अघिबाट चिसो बढेपछि यहाँ पर्यटक आउन छाडेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । पर्यटकको नआएकाले