५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


कञ्चनजंघा संरक्षण क्षेत्रमा डढेलो

ताप्लेजुङ । कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका ६ स्थित अम्जिलेसामा वन डढेलो लागेको छ । बिहीबार बिहान स्थानीय छुङ्दा शेर्पाको घरबाट सुरु भएको आगलागी फैलिएर वनमा डढेलो लागेको कञ्चनजंघा