Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


सुदूरपश्चिममा एक सय ८६ औलो रोगका बिरामी भेटिए

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा