Logo १३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026


ओलीको कटाक्ष– खिया लागेका दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टीले गति लियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहको नेतृत्व गरिरहनु भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिनु भएको