Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


एमालेकाे अध्यक्ष पदका दाबेदार ओली र पाेखरेल मतदानस्थलमा

काठमाडौं । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। भृकुटीमण्डपस्थित मतदानस्थलमा मंगलबार साँझ दुवै नेता एकै ठाउँमा देखिएका हुन्