Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


बाढीले ताप्लेजुङ ओलाङचुङगोलाका दुईवटा पुल बगायो

ताप्लेजुङ । तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई वटा पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने चीनसंगको सिमावर्ती गाउँ जोड्ने पुल गएराती बगाएको वडा अध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो

बाढीले ओलाङचुङगोलाका दुई पुल बगायो

ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो