Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


ओलम्पिक छनौट खेल : आज नेपाल र भियतनामको महिला फुटबल टोलीबीच भिडन्त

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले बुधबार भियतनामसँग खेल्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । फिफा वरियतामा आफूभन्दा माथि