काठमाडौं । पेरिस ओलम्पिकका लागि महिला फुटबल छनोटको पहिलो खेलमा नेपाललाई भियतनामले हराएको छ । दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको हो । भियतनामले