Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


सुशीला कार्की, ओमप्रकाश, गौरीबहादुर र सुधन गुरुङमाथि छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित घटनामा केही उच्च तहका व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश