Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


गृहमन्त्री अर्यालका १ सय ९१ दिने कार्यकालः निर्वाचन सम्पन्न र कानूनी सुधार मुख्य उपलब्धि

काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १ सय ९१ दिने कार्यकाल पूरा गरी पदबाट बिदा हुनुभएको छ । बिहीवार गृह मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा उहाँले जेन–जी जनआन्दोलन पछिको

नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री अर्याल

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताउनुभएको छ ।  बिहीवार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा उहाँले दुर्गम

सरकारले निष्पक्ष निर्वाचन गराउँछः गृहमन्त्री अर्याल

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताउनुभएको छ । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । दलिय पक्षधरताबाट मुक्त

भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुने बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न आवश्यकः गृहमन्त्री अर्याल

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताउनुभएको छ । काठमाडाैंमा बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको

विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत बनाउन गृहमन्त्री अर्यालकाे प्रतिवद्धता

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन प्रतिवद्ध रहेको बताउनुभएको छ। काठमाडाैंमा साेमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद

निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सैह्य नहुने गृहमन्त्री अर्यालकाे चेतावनी

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिनुभएको छ। पोखरामा साेमबार आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री

सार्वजानिक खपतको लागि निर्वाचन हुँदैन भन्नेलाई काम गरेर जवाफ दिन्छु: गृहमन्त्री अर्याल

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताउनुभएको छ। भैरहवामा मंगलबार लुम्बिनी प्रदेशद्वाराआयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले निर्वाचनलाई नै मूल मन्त्र

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत

काठमाडौं। केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको एकीकृत निर्वाचन

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिनुभएको छ। प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट