Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


ऐतिहासिक धरहराको सञ्चालन तथा व्यवस्थापनकाे जिम्मेवारी काठमाडौं महानगरले लिने

काठमाडौं। ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ । काठमाडौंमा शुक्रबार संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न