Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


एसीसी महिला प्रिमियर कपमा मलेसियासँग नेपाल पराजित

काठमाडौं । एसीसी महिला प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ । क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले हारेको हो ।