काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । सोमबार क्यानले रुबिनाको कप्तानीमा १५ सदस्यीय महिला टिमको घोषणा