Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


जुत्ता कारखानामा आगलागी

झापा, माघ २० । झापाको काँकडभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ । मेचीनगर–६ बर्मेली टोलको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ ।