२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो आज बुधबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुनुहुन्छ । अमेरिकी विदेश मन्त्रालयका उच्च