Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


‘चोभार ड्राइपोर्ट’लाई एलसीको अनुमति

सरकारबाट सञ्चालनको अनुमति समेत पाइसकेको बन्दरगाहबाट अब व्यवसायिक रूपमा मालसामान भन्सारीकरण गर्ने गरी अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले एलसी जारी गर्न पाउने भएका हुन् ।