काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले आयोग गठन गरेको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न आयोग