Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


कालीकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

काठमाडाैं । जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति ८ बजेतिर साेही दुर्घटना