Logo ६ आश्विन २०८२, सोमबार | Tue Sep 23 2025


एमाले बागमती अधिवेशन : आज निर्वाचन

काठमाडौं । नेकपा एमालेको वागमती प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । प्रदेश अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहान पार्टी कार्यालय च्यासलमा मतदानको कार्यक्रम राखिएको छ