Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


समानुपातिकतर्फ १ करोड मतगणना, एमाले पहिलो दल

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ आज (बुधबार) बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा