Logo १६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026


मतदान स्थलमा कसैलाई भोट नहाल्नु भन्दै पर्चा बाँड्नु गलत होः एमाले निर्वाचन आयोगका अध्यक्ष

काठमाडौं । नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान स्थलमा कसैलाई भोट नहाल्नु भन्दै पर्चा बाँड्नु गलत भएको बताउनु भएको छ । मतदानस्थलमा कसैलाई भोट नहाल भनेर सूची बाँड्नु