१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


एमालेकै कारण एमसीसी गिजोलियो : सांसद श्रेष्ठ

राष्ट्रिय महत्त्वको विषयमा संसदमा दर्ता हुने भन्ने विषय सार्वजनिक सञ्चारमाध्यमबाट प्रकाशन भइरहेको अवस्थामा पनि एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने आश्चर्यको विषय भएको उहाँको भनाइ छ ।

सहमतिका लागि एक मिनेट काफी हुन्छ, हामीसँग दुई दिन छ : मन्त्री बडू

‘सहमतिका लागि अन्तिम एक मिनेटको समय मात्र काफी हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै दलका बीचमा संवाद र सहमतिका लागि दुई दिनको समय सहमति र सहकार्यका लागि पर्याप्त हुन्छ ।’

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै

उनीहरूले ‘गैरसांसद’लाई राखेर संसद् चलाउन नहुने, संसदीय मर्यादा कायम गर्नुपर्ने र आफ्ना माग पूरा गर्नुपर्ने लगायत नारा लगाएका छन् ।

एमसीसी संसदमा आज टेबल नहुने

काठमाडौं । एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक, सम्भावित कार्यसूची अटेन एमसीसी

यस्तै, पूर्व सभासदहरू जगतबहादुर ताजपुरिया, डा. दुमनसिंह थापा र २०५८ मा राष्ट्रिय सभा सदस्य बन्नुभएका लक्ष्मीदास मानन्धरको मृत्यु भएकोमा शोक प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचि डा. भरतराज गौतमले

बुधबारको संसद बैठकमा एमसीसी पेश हुनेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ : महामन्त्री थापा

उहाँले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रश्तावलाई अघि बढाउने बताउनुभएको जानकारी दिनुभयो ।

एमसीसी पास गर्न ढिलाइ गर्नुहुँदैन : नेतृ कोइराला

नेपाली कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा नेतृ कोइरालाले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताउनुभयो ।

बुधबारको बैठकमा एमसीसी पेश हुनसक्छ : नेता कोइराला

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताउनुभएको हो ।उहाँले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।

देउवाको आग्रह प्रचण्ड र नेपालद्वारा अस्वीकार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसीसी) बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास

एमसीसी संसदमा पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा लामो समयदेखि एमसीसीलाई रोकेर राख्दा