२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


टोटनह्यामद्वारा एभर्टन पराजित, एभर्टनलाई रेलीगेशनको खतरा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनलाई ५–० ले पराजित गरेको छ । सोमबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे ।