२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


एपोलो पेन्ट्सबाट ९७ लाख चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

चितवन, कात्तिक ३० । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका काँडाघारी स्थित एपोलो पेन्ट्स प्रालीबाट ९७ लाख चोरी गर्ने कार्यालयका सुरक्षा गार्ड ४० बर्षिय कविराज थापालाई प्रहरीले पक्राउ गरेको छ