Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


आहा रारा गोल्डकपको सेमिफाइनलमा आज एपीएफ र संकटा भिड्ने

काठमाडौं । पोखरामा जारी २२ औं आहा रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा बुधबार विभागीय टोली एपीएफ क्लब र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो