Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


ए डिभिजन लिग : पहिलो खेल खुमलटार र फ्रेन्ड्सबीच हुने

काठमाडौं । यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल यसै सिजन बढुवाभएको खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ ।

एन्फा कार्य समितिको आपकालिन बैठक शुक्रबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबारका लागि कार्यसमितिको आपकालिन बैठक बोलाएको छ । एन्फा महासचिव किरण राईले एन्फा पदाधिकारी तथा सदस्यलाई आपतकालिन बैठकका लागि पत्र पठाएका छन् ।

‘ए’ डिभिजन लिग फुटबलका लागि १४ क्लबले गराए नाम दर्ता

काठमाडौं । आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि सबै १४ क्लबले नाम दर्ता गराएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार १४ वटै क्लबले नाम दर्ता

शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सर्‍यो

काठमाडौं । पुस अन्तिम सातालाई तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार असन्तुष्ट

एन्फाको कार्यसमिति बैठक कात्तिक २९ मा बस्ने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कात्तिक २९ गते बस्ने भएको छ । एन्फाले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै बैठक कात्तिक २९ को लागि डाकेको हो

एन्फा सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा बाँकी रहेको दुई सदस्य पदका लागि रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित छन् । बुधबार त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको विशेष

एसिया कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहराइनमा हुने २० वर्ष मूनिको एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा २५ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार

अलमुताइरीले प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज, हुमागाईंको सिफारिसमा ४० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरेको छ । असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रिपूर्ण खेलका

एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डे पदमुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेको छ । यो निर्णय गरेसँगै अखिल नेपाल फुटबल संघ

एन्फा कार्यसमितिको बैठक बिहीबार बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक बिहीबार बस्दैछ । यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । साउन २ गते बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ