३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


रूस-युक्रेन युद्ध थप चर्किए विश्व नै वृहत युद्धमा फस्छ: राष्ट्र संघ

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुस–युक्रेन युद्ध थप चर्किए विश्व नै एउटा वृहत युद्धमा फस्ने चेतावनी दिनुभएको छ । राष्ट्र संघीय महासभामा बोल्ने क्रममा उहाँले युक्रेनमाथिको हमलाले