Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


के भने सांसदहरुले एनसेल प्रकरणका बारेमा

काठमाडौं । एनसेलको शेयर खरिद बिक्री प्रकरणको सुक्ष्म अनुसन्धान गरी कानूनी दायरामा ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै सांसदहरुले एनसेलको शेयर खरिद