१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


टी टेन फरम्याटको नेपाल स्ट्रिट प्रिमियर लिग हुने

काठमाडौं । आगामी असोजको तेस्रो सातादेखि काठमाडौंमा नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) हुने भएको छ । डिजिआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा