३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नेपाल सुपर लिग सञ्चालन गर्न एन्फाको अनुमति, खेल २५ गतेदेखि हुने

पत्रमा चैत २५ गतेदेखि २०७९ जेठ १ गतेसम्मको समय उल्लेख गरिएको छ । यसअघि सहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने ४ क्लबले खेलाडी रिलिज गर्ने विषयमा एनएसलको विरोध गर्दै आएका

एनएसएल अक्सन : १८ खेलाडी अधिकतम मूल्यमा अनुबन्धित

शुक्रबार काठमाडैंको पाँचतार होटलमा भएको खेलाडी किनबेच (अक्सन)मा ‘ए’ श्रेणीका ४० मध्ये १८ खेलाडी ३ लाख ५० हजार रुपैयाँ रकममा अनुबन्ध भएका हुन् ।

एनएसएलका सर्वाधिक गोलकर्ता एनआरटीमा, स्टेफेन समिर पनि अनुबन्धित

नयाँ ढाँचाको लिग भनिएको ए डिभिजन लिग यो संस्करणको सुरुवातमा सिंगल राउन्डका खेल हुनेछन् । त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन लिग खेल्ने प्रावधान अखिल नेपाल

नेपालको पहिलो फ्रेन्चाइज फुटबलको उपाधि काठमाडौं रेजर्सलाई

मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।

ललितपुरलाई पराजित गर्दै काठमाडौं एनएसएलको फाइनलमा, उपाधिका लागि शनिबार धनगढीसँग भिड्ने

बिहीबार भएको दोस्रो क्वालिफायर्समा काठमाडौंले ललितपुर सिटीमाथि ३–० को स्पष्ट जित हासिल गरेसँगै फाइनलमा धनगढीसँगको भेट पक्का गरेको हो । दुवै टिमबीच जारी प्रतियोगितामा तेस्रो भेट हुनेछ ।

एनएसएलः ललितपुरको मुख्य प्रशिक्षकमा हुमागाईं नियुक्त

क्लबले हुमागाईंकाे नेतृत्वमा राम्रो नतिजा निकाल्नेमा विश्वस्त रहेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ललितपुरले राष्ट्रिय टिमका खेलाडी अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरिसकेको छ ।