२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सगरमाथा आरोहणमा ज्यान गुमाउने शेर्पाको परिवारलाई एचबिएम फाउण्डेसनको सहयोग

काठमाडौं । ‘हरिबहादुर बुढामगर फाउण्डेसन’ (एचबिएम)ले सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई निरन्तर सहयोग गर्ने घोषणा गरेको छ । कीर्तिमानी आरोही हरिबहादुर बुढामगरले स्थापना गरेको फाउण्डेसनले सहयोग