Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन

ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने नेता नेपालको चेतावनी !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष

आगामी निर्वाचनमा उम्मेदवार बन्न एकीकृत समाजवादीले तोक्यो ८ वटा मापदण्ड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय निर्वाचनका लागि भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको केन्द्रिय सचिवालय बैठकले

देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनैपनि नेतालाई थाहा छैन : खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको मूल्याङ्कन गरेर सिट बाँडफाँट हुनुपर्छ : सांसद पाण्डे

उहाँले एकीकृत समाजवादीले सहयोग नगरेको खण्डमा देउवा प्रधानमन्त्री बन्न नसक्ने स्थिति रहेको भन्दै सबैलाई सबै क्षेत्रको भूमिकाको कदर गरेर सिट बाँडफाँट हुने बताउनुभयो ।

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्: झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु महत्वपूर्ण भएकाे बताउनुभयो । उहाँले परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको

एमाले ढाल्न दाहाल र नेपाल कांग्रेसरूपी बञ्चरोको बिँड बने : अध्यक्ष ओली

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिँड बनेको आरोप लगाउनुभयो ।

राजनीतिक यात्रा सजिलो छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ । शुक्रबार लतिपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन

आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहन्छ र तेस्रो मोर्चा बन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहने र त्यहीँभित्र तेस्रो मोर्चा बन्ने बताउनुभएको छ । बिहीबार ‘एमाले–माओवादी एकतादेखि विभाजनसम्म’ नामक पुस्तक लोकार्पण कार्यक्रममा