४ असार २०८२, बुधबार | Wed Jun 18 2025


एकीकृत समाजवादीको निष्कर्ष : शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुग्यो

काठमाडौं, कात्तिक २८ । नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दल र सरोकारवाला पक्षबीच एकीकृत धारणा बनाउन अपिल गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा

सत्तारुढ गठबन्धन टुट्ने होकि भन्ने आशंका नपाल्नुस्– अध्यक्ष नेपाल

खनालले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो ।

‘एमालेमा १० बुँदेको अलमल सकियो, धेरै नेता कार्यकर्ता हाम्रै पार्टीमा आउँछन्’

एमालेमा असन्तुष्ट रहेकाहरुले आफूलाई भेटिरहेको दावी गर्दै सम्मानित नेता खनालले उनीहरूसँग राम्रोसँग कुरा गर्न सके पार्टीमा आउने बताउनुभयो ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक दिउँसो बस्दै

काठमाडौं, कात्तिक २६ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो

एकीकृत समाजवादीले बनायो तीन सदस्यीय वार्ता टोली, पार्टीमा आउन चाहनेहरूसँग वार्ता गर्ने

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उप–महासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

निर्वाचन संविधानले तोकेकै समयमा हुन्छ– अध्यक्ष नेपाल

उहाँले एमाले पार्टीमा रहेका असन्तुष्टहरूलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताउनुभयो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले नराम्रो काम गरेमा तत्काल कारबाही पदबाट हटाउने उहाँको चेतावनी छ ।

नेकपा (एकीकृत समाजवादी) अवैध सम्बन्धबाट जन्मिएको पार्टी : योगेश भट्टराई

प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरूमाथि हस्तक्षेप भएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी

मुख्यमन्त्रीका लागि आवश्यक पहल गरिदिन केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको उहाँको भनाइ छ ।

प्रकृतिको संरक्षण गर्नु आजको मुख्य आवश्यकता : अध्यक्ष नेपाल

सर्लाही, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रकृतिको संरक्षण गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको छ । बुधबार सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको नवनिर्मित महिला संरक्षण

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भोलि बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने

काठमाडौं, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भोलि बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुहुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको