Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं । सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी खुलेको छ । सोमबार दिउँसो ४ बजे धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सीमामा रहेको गणेश खोलाको मोटरेबल पुलमा