१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कर्णालीमा ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यविधि स्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका जिल्लाहरुमा लागु हुने ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत भएको छ । कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो । माध्यमिक विद्यालयमा सञ्चालन