Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


एएफसी एसियन कप छनोटमा लाओसकाे नेपालमाथि जित

काठमाडौं । एएफसी एसियन कप छनोटमा लाओस विजयी भएकाे छ । लाओसको नेशनल स्टेडियममा मंगलबार भएको खेलमा नेपाल लाओससँग १–० गाेल अन्तरले पराजित भएको हाे। यसअघि पहिलो लिगमा नेपाल लाओससँग