Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


बुधबारे बजारमा एउटै घर दुई जिल्लामा ! (भिडियाे रिपोर्ट)

धनकुटा । धनकुटा र पाँचथरको सीमानामा रहेको ६ नम्बर बुधबारे बजार भूगोलले मात्र होइन, जनजीवनले पनि दुई भागमा विभाजन भोगिरहेको छ । बजारका २२ वटा घरको एउटा भाग धनकुटा जिल्लामा