Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


सुआरेजको गोलले एट्लेटिकोको जित

काठमाडौं । लुइस सुआरेजको दुई गोल सहयोगमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली एइवरका मार्को डिमिट्रोभिक बनाएको सुरुवाती अग्रता