Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनद्वारा पदबाट राजीनामा दिने घोषणा

एजेन्सी । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। उहाँले संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य–वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि राजीनामा दिन लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका