Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


आठौं अन्तर्राष्ट्रिय उर्जा सम्मेलन आजदेखि काठमाडौंमा सुरू हुँदै

काठमाडौं । आठौं उर्जा सम्मेलन आज (मंगलबार) देखि काठमाडौंमा सुरू हुँदैछ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) मूख्य आयोजक र लगानी बोर्ड सहआयोजक रहेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेश, भुटान,