Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


राजधानीमा मतदाताकाे मन जित्न उम्मेदवारको दौडधुप

काठमाडौं । देशकै सर्वाधिक निर्वाचन क्षेत्र रहेको काठमाडौंमा मतदाताकाे मन जित्न उम्मेदवारहरुको दौडधुप बढेको छ । निर्वाचन आचारसंहितामा आयोगले कडा रुपमा निगरानी गरेकाले घरदैलो कार्यक्रमलाई उम्मेदवारले प्राथमिकतामा राखेका छन् ।