२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रियसभाको उपनिर्वाचनका लागि आयाेगले १ करोड ६१ लाख माग्दै

निर्वाचन आयोगले राष्ट्रियसभाको जेठ ६ गते हुने उपनिर्वाचनका लागि १ करोड ६१ लाख ३० हजार रुपैयाँ माग गर्ने निर्णय गरेको हो ।

स्थानीय तहमा रिक्त रहेका पदको संख्या र स्थान उपलब्ध गराउन निर्वाचन आयोगको माग

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग स्थानीय तहमा रिक्त पदको संख्या र स्थानको विवरण माग गरेको छ । आयोगको मागअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नाम उपलब्ध गराउन सबै जिल्ला