१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


विराटनगरमा ‘सिएनआई एक्स्पो’ हुँदै

काठमाडौं । आगामी माघ तेस्रो साता विराटनगरमा सिएनआई एक्स्पो २०२३ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी माघ १९ देखि २८