Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरू लाभान्वित

ललितपुर महानगरपालिका–५ को सहयोगमा पिनाकल ट्रेनिङ एकेडेमीले आयोजना गरेको १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।