Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


उत्ताखण्ड पहिरोमा पुरिएका नेपालीको  अवस्था अझैपनि अज्ञात

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी हराईरहेका १६ जना नेपालीको अवस्था अझैपनि अज्ञात छ । बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा नेपालका